बिहिवार, फाल्गुण ३ २०८०
नवौं मणिमुकुण्ड राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आज सप्पन्न भएको छ जुन खेलमा ७"प्रदेश ३ बिभागको सहभागिता रहेको थियो।कार्यक्रम सफलता पुर्बक सप्पन्न गर्नुभएकोमा आयोजकलाई विशेष धन्यवाद ।जुन प्रतियोगितामा बिजेता तथा बिदगत तर्फ यसप्रकार रहेको छ। प्रथम = त्रिभुवन आर्मी क्लब, दितिय= गण्डकी प्रदेश , तृतीय = नेपाल सशस्त्र प्रहरी सन्तवना = नेपाल पुलिस क्लब बिदगत तर्फ÷ सर्व उत्कृष्ट = मान बाहदुर श्रेष्ठ (आर्मि) उत्कृष्ट स्पाइकर= धन बाहदुर भट्ट (आर्मि) उत्कृष्ट लिब्रो= ईश्वर थापा (आर्मि) उत्कृष्ट बल्कर = हरि अधिकारी (आर्मी ) उत्कृष्ट कोच= जगत सिङ ठकुरी (आर्मी ) उत्कृष्ट सेटर= बिवास आले मगर ( गण्डकी ) उदयमान खेलाडी = सन्तोष बि क ( गण्डकी ) उत्कृष्ट सर्भर= हेमन्त मल्ल ( सशस्त्र प्रहरी ) अनुशासित खेलाडी = बिजय थापा ( सशस्त्र ..) सम्पूर्ण खेलाडीहरुलाई हार्दिक बधाई छ। विशेष गरि राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना गर्नु हुने मणिमुकुण्ड क्लब परिवारलाई धेरै धेरै धन्यवाद। खेल र खेलाडीलाई माया गरि जुन प्रकारको विशेष उच्च स्तरको कार्यक्रम आयोजना गरि ७ प्रदेश ३ बिभाग लगायत अन्य विभिन्न तहका ब्याक्तित्व प्रति खान बस्न लगायतका धेरै कुरामा सहयोग सहजीकरण गर्न गराउनु भएकोमा अझै आभरका शब्दहरु व्यक्त गर्दाछु।खेल अवधि भर खेल अवलोकन गर्न आउने आफ्नो टिमलाई हौसला प्रदान गर्न सम्पूर्ण भगवान रुपि दर्शक आमा बुबा खेल प्रेमि सम्पुर्णमा मन देखि नमन छ प्रतियोगितामा उपस्थिति बिजेता उपबिजेता सम्पूर्ण खेलाडी क्लब प्रदेश लगायत कार्यक्रम सभ्य र भब्य रुपमा सफल पार्नको लागि आफ्नो आफ्नो ठाउँ बाट उल्लेखनीय योगदान पुर्याउनुहुने अफिसियल विभिन्न पद आसिन ब्याक्तित्व लगायत आयोजक मणिमुकुण्ड भलिबल क्लबलाई धेरै धेरै धन्यवाद सहित आगामी दिनहरुको लागि अझै उन्नति प्रगति हुदै जाहोस अग्रीम शुभकामना छ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल