शुक्रवार, पौष ६ २०८०
नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक विशाल श्रेष्ठले संन्यास घोषणा गरेका छन्।
चितवन एफसीका गोलरक्षक समेत रहेका विशालले नेपाल सुपर लिगको अन्तिम खेलपछि संन्यास घोषणा गरेका हुन्।
‘नयाँ पुस्ता आएको छ। अब मैले बिदा हुने समय आएको जस्तो लाग्यो,’ उनलेे भने, ‘फर्ममै हुँदा छाड्दा ठिकै लागेको छ। मेरो राम्रो क्षण भनेको २०१३ को डेब्यु थियो’उनले सन्यासका क्रममा अर्का गोलरक्षक किरण चेम्जोङलाई पनि सम्झिए।
यदि लिग नियमित भए आफूले क्लब फुटबललाई निरन्तरता दिने पनि उनलेे बताए।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल