बिहिवार, श्रावण ११ २०८०
शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह अध्यापन अनुमतिपत्र (लाइसेन्स) को बिज्ञापन खुलाएको छ । आयोगको मिति २०८० साउन १० गतेको बैठकको निर्णय अनुसार बिज्ञापन खुलाएको हो।
शिक्षक सेवा आयोगको नियमावली (संशोधन सहित) २०५७ को नियम ९ को उपनियम (१) को खण्ड ख बमोजिम न्युनतम योग्यता र तालिम पुगेका इच्छुक ब्यक्तिहरुले २०८० साउन ११ देखि आयोगको आधिकारिक अनलाइन दर्खास्त प्रणाली http://licence.tsc.gov.np मार्फत अनलाइन दर्खास्त पेस गर्न सकिने सूचनामा उल्लेख गरेको छ।
बिज्ञापनको बिस्तृत जानकारीका लागि आयोगको आधिकारिक वेबसाईट www.tsc.gov.np मा गएर हेर्न सकिने छ।

अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल