Oct 29 2026 | २०८३, कार्तिक १३गते

अमेरिकी पुर्वराष्ट्रपति डाेनाल्ड ट्रम पक्राउ !

अमेरिकी पुर्वराष्ट्रपति डाेनाल्ड ट्रम पक्राउ !

  • 748
    SHARES

  • अमेरिकी पुर्वराष्ट्रपति डाेनाल्ड ट्रम पक्राउ !

    अमेरिकाकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । बीबीसीका अनुसार उनलाई पक्राउ गरेर प्रहरी हिरासतमा राखिएको छ । पक्राउ परेपछि ट्रम्पलाई हतकडी भने लगाइएन ।

    ट्रममाथि ३४ आरोप लागेका छन् । अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने उनी पहिलो पूर्वराष्ट्रपति हुन् । यद्यपि ट्रमले भने आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् ।

    उनले मंगलबार अपराह्न म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए । ट्रम्पसँग गोप्य सम्बन्ध रहेको भनिएकी पोर्नस्टार स्टोर्मी डेनिल्सलाई मौन रहन भन्दै अवैध तरिकाले पैसा दिएको, अवैध तरिकाले अर्बौं डलरको सम्पत्ति जम्मा गरेको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब पारेको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएको लगायतका आरोप ट्रम्पमाथि लागेको छ ।

    ७६ वर्षे ट्रम्प सोमबार फ्लोरिडाको वेस्टपाम बीचस्थित आफ्नो घरबाट न्यूयोर्क गएका थिए । उनी मंगलबार अदालतमा उपस्थित हुँदा उनीमाथि लागेका आरोप पढेर सुनाइएको थियो

    images
    बुधवार, चैत्र २२ २०७९१२:३०:३२

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल