शुक्रवार, फाल्गुण १९ २०७९
आईसीसी क्रिकेट विश्वकप लिग टूमा नेपालले पपुवा न्यूगिनीलाई ३ विकेटले हराएको छ । पपुवा न्यूगिनीले दिएको १८० रनको लक्ष्य नेपालले अन्तिम २ ओभर बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो ।
ओपनर आसिफ सेखले नटआउट ८६ र सन्दीप लामिछानेले नटआउट ३५ रनको योगदान गरे । ७ विकेट गुमाएको अवस्थामा उनीहरुले ७७ रनको साझेदारी गरेपछि नेपालको जित निश्चित भएको हो
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल