शनिवार, आषाढ १८ २०७९
राजधानी काठमाडौमा शिक्षा एब स्वास्थ्य क्षेत्रका समस्या र समाधान बारे अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा बहुमत निकट शिक्षा तथा स्वास्थ बिभागले उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा नेता धर्मेन्द्र बास्तोला प्रमुख अतिथि रहेका थिए भने माक्र्सवादी लेखक गुणराज लोहनीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल