Oct 29 2026 | २०८३, कार्तिक १३गते

१०२ वर्षीय शताब्दी पुरूष सत्यमोहन जोशी अस्पताल भर्ना

१०२ वर्षीय शताब्दी पुरूष सत्यमोहन जोशी अस्पताल भर्ना

  • 1.1K
    SHARES

  • १०२ वर्षीय शताब्दी पुरूष सत्यमोहन जोशी अस्पताल भर्ना

    शताब्दी पुरूष सत्यमोहन जोशी अस्पताल भर्ना हुनु भएको छ । शताब्दी पुरूष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना हुनुभएको हो ।

    १०२ वर्षीय जोशीको शरीरमा अक्सिजन कमी भएपछि अस्पताल भर्ना गरिएको हो । सास फेर्न गाह्रो भएपछि सोमबार राति उहाँलाई ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल अस्पताल भर्ना गरिएको छ ।

    हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र अब एकरदुई दिनको उपचारपछि डिस्चार्ज गरिने जोशीका आफन्तले जानकारी दिनुभयो ।

    images
    मंगलवार, माघ २५ २०७८०९:०२:३५

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल