Oct 29 2026 | २०८३, कार्तिक १३गते

सिटिईभिटीका सबै परीक्षा स्थगित

सिटिईभिटीका सबै परीक्षा स्थगित

  • 2.8K
    SHARES

  • सिटिईभिटीका सबै परीक्षा स्थगित

    सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले सम्पूर्ण परीक्षा स्थगित गरेको छ । कोभिड १९ को तिब्र संक्रमणका बढेपछि परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारीमा संक्रमण हुन सक्ने भन्दै सम्पूर्ण परीक्षाहरु स्थगित गरेको हो ।                                                                                                     

    सिटिइभिटीको आज बसेको बैठकले परीक्षा सञ्चालनको पूर्व तयारी अवस्थामा रहेका सम्पूर्ण परीक्षाहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।                                                                                                               

    त्यसैगरी १५ गते र २२ गते गर्न लागिएको आन्तरीक, मौका लगायतका अरु सबै परीक्षाहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको सिटिइभिटीका उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीले जानकारी दिए । उनले भने “आजको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेका छौं ।” यस सम्बन्धि सूचना आज बेलुका सम्म वा भोलि सम्ममा जारी गरीने बताए ।

    images
    मंगलवार, माघ ११ २०७८०१:४८:५३

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल