Oct 29 2026 | २०८३, कार्तिक १३गते

सागर बनाए बिधुतिय मोटरसाइकल, महावीरले दिए यस्तो वचन

सागर बनाए बिधुतिय मोटरसाइकल, महावीरले दिए यस्तो वचन

  • 1.8K
    SHARES

  • सागर बनाए बिधुतिय मोटरसाइकल, महावीरले दिए यस्तो वचन

    राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अर्घाखाँचीका सागर पोखरेलले बनाएको विद्युतीय मोटरसाइकलको प्रवर्द्धन लागि सहयोग गर्ने बताएका छन् ।                                                                            सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पुनले पोखरेलले बनाएको मोटरसाइकललाई आवश्यक परे आफू र राष्ट्रिय आविष्कार केन्द्रले सहयोग गर्ने बच्न दिएका हुन् ।ठूलो संख्यामा सागरजस्ता युवाहरु देशमा रहेको र उनीहरुलाई उत्प्रेरित गर्नुपर्ने बताउँदै उनले सागरले बनाएको मोटरसाइकलको प्रशंसासमेत गरेका छन् ।पुनले सागरको कामलाई समर्थन गर्नुपर्ने र उनलाई आवश्यक पर्ने स्रोत व्यवस्थापनमा सबैले साथ दिनुपर्नेमा जोड दिएका छन् ।                                                                                        pun.jpgक्षमतावान युवाहरुलाई हौसला र मद्दत दिएर हुर्काउने दायित्व समाज र राष्ट्रको हुने भन्दै उनले सृजनशील र प्रतिभाशाली युवाहरुलाई उद्यमी बनाउनु पर्नेमा जोड दिएका छन् । युवाहरूलाई आधारभूत विषयमा बढी अध्ययन गर्न सुझाउँदै पुनले राष्ट्रिय आविष्कार केन्द्रले पनि मद्दत गर्न तयार रहेको बताएका छन्

    images

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल