सोमवार, कार्तिक १५ २०७८
कालिकोटको - जिल्लाको सान्नी त्रिवेणीत्रिवेणी गाउँपालिका मुम्राको ज्ञानज्योती आधारभूत बिद्यालयमा एक शिक्षकले शिक्षिका भगाइ लगेपछि बिद्यालयमा पठनपाठन पूर्णरूपमा ठप्प भएको थियो ।
सान्नि त्रिवेणी गाउपालिका वडा नं. ८ मुम्राको ज्ञानज्योति आधारभुत बिद्यालयका अविवाहित अन्दाजी २३ बर्षका शिक्षकले सोही बिद्यालयको अन्दाजी ३१ बर्षिय शिक्षिका लिएर फरार भएसी पठनपाठन ठप्प भएको थियो ।
शिक्षिका रामझुलाका एक छोरी र एक छोरा समेत रहेको र श्रीमान पनि घरमै भएपनी दुई जना (शिक्षक- शिक्षिका) को प्रेम भएको कारण भागेर फरार भएको बताइएकोछ। यद्यपि प्रहरीले भने खोजी गरेको थियो । शिक्षिका लाई घरमा ल्याइ सकिएको छ। तर शिक्षक भने अझै सम्पर्कमा न हेको स्थानिएले बताएका थिए ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल