Oct 29 2026 | २०८३, कार्तिक १३गते

सिटिईभिटीको फारम भर्ने म्याद थप

सिटिईभिटीको फारम भर्ने म्याद थप

  • 2.6K
    SHARES

  • सिटिईभिटीको फारम भर्ने म्याद थप

    परीक्षा नियन्त्रण कार्यलयले शैक्षिक सत्र २०७८ /०७९ मा प्रि–डिप्लोमा तहको पूर्ण शुल्कीय तर्फको अवेदन फारम भर्ने सामय थप गरेको छ ।                                                                                                          आवेदन फारम भर्ने अन्तिम मिति भदौ २३ गते बुधबारसम्म तोकिएकोमा कोभिड १९ का कारण लामो समयसम्म विभिन्न क्षेत्रमा निषेधाज्ञा रहेको, मुलुकका विभिन्न भागमा बाढी पहिरो गएको र यातायात सञ्चालन नभएका कारण कागजात संकलन गर्न कठिनाई भएको भन्दै समय थप गरिएको हो ।                                                              शिक्षण संस्थाहरुमा न्यून संख्यामा आवेदन प्राप्त भएका कारण शिक्षण संस्थाहरुबाट आवेदन फारम भर्ने समय थपगरिदिन आग्रह गरिएकाले समय थप गरिएको हो । थपगरिएको आवेदन फारम भर्ने अन्तिम समय असोज ४ गतेसम्म रहेको छ भने शिक्षण संस्थाले शुल्क बापतको रकम बुझाउने अन्तिम मिति असोज ५गते सम्मलाई कायम गरिएको छ सुचनामा स्पष्ट पारेको छ।                          Screenshot_20210908-081047_Facebook.jpg

    images
    बुधवार, भाद्र २३ २०७८०८:१७:२७

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल