Oct 29 2026 | २०८३, कार्तिक १३गते

बिद्यार्थीलाई खोपको माग गर्दै मन्त्रीलाई ज्ञापन पत्र

बिद्यार्थीलाई खोपको माग गर्दै मन्त्रीलाई ज्ञापन पत्र

  • 2.0K
    SHARES

  • बिद्यार्थीलाई खोपको माग गर्दै मन्त्रीलाई ज्ञापन पत्र

    संयुक्त  विद्यार्थी संगठनले परीक्षामा सहभागी सबैविद्यार्थीलाई खोप लगाउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।                                                                             

      विद्यार्थी नेताहरुले सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटी परीक्षामा सहभागी विद्यारर्थीलाई छिटोभन्दा छिटो खोप लगाउने व्यवस्था गर्न माग गरेका हुन् ।                                                                                                           

    राज्यमन्त्री श्रेष्ठले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको अखिल (क्रान्तिकारी)का प्रवक्ता जीपी मैनालीले जनकारी दिए। साथै विद्यार्थी संगठनले विश्वविद्यालय मापदण्ड पूरा गर्ने प्रतिबद्धता जनाइसकेको अवस्थामा सम्पूर्ण परीक्षा केन्द्रहरुमा स्वास्थ्य मादपण्ड अपनाएर परीक्षा अगाडि बढाउन पुन अनुरोध गर्दै सम्पूर्ण विद्यार्थीलाई परीक्षामा सहभागी हुन अनुरोध समेत गरेको छ ।bigyapti.jpg

    images
    मंगलवार, श्रावण २६ २०७८०८:३०:२२

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल