बिहिवार, श्रावण २१ २०७८
सिटिईभिटि परक्षिा नियन्त्रण कार्यलयले डिप्लोमा तह सेमेस्टर प्रणाली अन्तर्गतका नियमित, आंशिक परीक्षा र विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रमको आंशिक तर्फको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
सिटिईभिटिले २०७८ असार २३ को सूचना बमोजि सेमेस्टर प्रणाली अन्तर्गतका प्रथम वर्ष प्रथम खण्डको नियमित, आंशिक परीक्षा र विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम तर्फका आंशिक परीक्षाको आवेदन फारम भरेका विद्यार्थीको लागि परीक्षा तालिका सार्वजनिक गरेको हो ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल