मंगलवार, श्रावण १२ २०७८
सिटिईभिटि परीक्षा नियन्त्रण कार्यलयले डिप्लोमा तहका सेमेस्टर परीक्षा प्रणालीका नियमित,आंशिक परीक्षाको अवेदन फारम खुला गरेको छ । नियमित,आंशिक परीक्षा भदौमा सञ्चालन हुने भएकोले परीक्षार्थीहरुका लागि परीक्षा आवेदन खुला गरेको हो ।
साथै परीक्षार्थीहरुले साउन २६ भित्र नियमित र भदौ १ गते भित्र विलम्ब शुल्कको समय तोकिएकोले समय भित्रै अनिवार्य परीक्षा अवेदन फारम भर्न सूचित गरेको छ ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल