Oct 29 2026 | २०८३, कार्तिक १३गते

एकाबिहानै काठमाडौमा भुकम्प : अन्य बिवरण आउन बाँकी

एकाबिहानै काठमाडौमा भुकम्प : अन्य बिवरण आउन बाँकी

  • 1.8K
    SHARES

  • एकाबिहानै काठमाडौमा भुकम्प : अन्य बिवरण आउन बाँकी

    भर्खरै काठमाडौमा ठुलो भुकम्पको धक्का महसुस गरिएको छ । अहिले ६ :३३ बजे भूकम्प गएको हो । एकाबिहानै धक्का महसुस गरेपछी मानिसहरुमा बेचैनी पैदा भएको छ ।                                                                                     

     

      काठमाडौं उपत्यका र आसपासका जिल्लामा समेत महशुस गरिएको जनाइएको छ । यो समाचार तयार पार्दा भूकम्पबारे जानकारी दिने वेबसाइट ईएमएससीमा यो बारे कुनै सुचना भने राखिसकिएको छैन । गएको भूकम्पको केन्द्रविन्दु कहाँ र कति रेक्टर स्केलको भन्ने जानकारी आइसकेको छैन । भूकम्प मापन केन्द्रले आधिकारिक तथ्यांक दिन बाँकी रहेको छ ।

    images
    सोमवार, आषाढ २१ २०७८०६:५५:२२

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल