शनिवार, आषाढ १९ २०७८
सरकारमा नरहेका पाँच दलीय विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनहरुले सरकारविरुद्ध मसाल जुलुस प्रदर्शन गरेका छन्।
राजधानी काठमाडौको मीन भवन, नयाँ बानेश्वर क्षेत्रमा उनीहरुले प्रदर्शन गरेका हुन्। विद्यार्थीको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीहरुबीच झडपसमेत भएको थियो। मसाल जुलुससहित प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुमाथि प्रहरीले बल प्रयोग गरेपछि केहीबेर अवस्था बिग्रीएको थियो ।
प्रदर्सनको क्रममा प्रहरीसँगको झडपमा नेकपा एमाले माधव नेपाल पक्षीय अनेरास्ववियुका नेतृ आरती लामा घाइते भएकी छन्।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल