Oct 29 2026 | २०८३, कार्तिक १३गते

प्राविधिक शिक्षा

सिटिईभिटीको सदस्य सचिवमा काफ्ले

सिटिईभिटीको सदस्य सचिवमा काफ्ले

  • 2.0K
    SHARES

  • सिटिईभिटीको सदस्य सचिवमा काफ्ले

    सरकारले प्राबिधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) को सदस्य सचिवमा जिवनारायण काफ्लेलाइ नियुक्त गरेको छ । केही समय देखि कार्यबाहक सदस्य सचिवको जिम्मेवारी बहन गरेका काफ्लेलाइ मन्त्री परिषदको निर्णयले सदस्य सचिवमा नियुक्त गरेको हो । हालै मात्रै पुष्परमण वाग्लेको पदावधि सकिएपछि काफ्ले नै निमित्तको जिम्मेवारी बहन गर्दै आएका थिए । नेपाल सरकार मन्त्रीपरिसद्को मिति २०७८ असार ०७ गतेको निर्णय अनुसार काफ्लेलाइ सदस्य सचिवमा नियुक्त गरेको हो ।

    images
    बिहिवार, आषाढ १७ २०७८१२:२९:३०

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल