बुधवार, फाल्गुण १९ २०७७
काठमाडौं/ पेट्रोलको मूल्य फेरिपनि बढेको भन्दै यसैको विरोधमा ६ विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गर्ने बताइएको छ। आज दिनको १२ बजे अखिल क्रान्तिकारी, अनेरास्ववियु पाँचौं लगायतका ६ संगठनले आयल निगमको केन्द्रीय कार्यालय बबरमहल स्थित कार्यालय घेराउ गर्ने जानेका छन् ।
उनीहरुले मूल्यवृद्धि फिर्ता लिन र खाद्यवस्तुमा भएको मुल्यवृद्धि तथा कालोबजारी नियन्त्रण गर्न समेत माग गरेका छन् ।
त्यसैगरी नियम विपरीत मेडिकल कलेज सम्बन्धनको विरोधमा संयुक्त विद्यार्थी संगठनहरूको बिरोध समेत जानेका छन् !
हेर्नुस बिज्ञप्ति सहित

अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल