सोमवार, फाल्गुण १७ २०७७
नेपाल खुला विश्वविद्यालय ( Nepal Open University - NOU ) केन्द्रीय कार्यालय मानभवन ललितपुर द्धारा भर्ना खुला, घरमै बसेर पनि अध्यन गर्न सकिने भएको छ। यस बिश्वबिधालय विभिन्न संकायका कार्यक्रममा सेमिस्टर प्रणाली अन्तरगत २०७७ हिउदे सत्रको प्रथम सेमिस्टर को लागि आवेदन खुल्ला गरिएको हो ।
भर्ना आवेदनका लागि बिश्वबिधालयको वेबसाइट www.nou.edu.np बिस्तृत हेर्न सकिने व्यवस्था गरेको छ ।
हेर्नुस सुचना सहित !

अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल