आइतवार, फाल्गुण १६ २०७७
मिति २०७७/ ०९/ २० गते देखि रोकिएको अन्तरजिल्ला शिक्षकहरुको सरुवा पुनः खुला गरिएको छ । शिक्षा तथा मानव विकास स्रोत विकास केन्द्र अन्तर्गतको व्यवस्थापन समन्वय शाखाले आइतबार जिल्लान्तर शिक्षक सरुवा सुचारु गरेको जनाएको हो ।
शिक्षक सरुवाका लागि शाखाले केही शर्तहरु निर्धारण गरेको छ ।
हेर्नुस सूचना सहित

अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल