Oct 29 2026 | २०८३, कार्तिक १३गते

Tik Tok बनाउदा बिद्यार्थीको परीक्षा रद्द , निरीक्षक र केन्द्राध्यक्ष कारबाहीमा !

Tik Tok बनाउदा बिद्यार्थीको परीक्षा रद्द , निरीक्षक र केन्द्राध्यक्ष कारबाहीमा !

  • बुधवार, फाल्गुण ५ २०७७

  • 1.4K
    SHARES

  • Tik Tok बनाउदा  बिद्यार्थीको परीक्षा रद्द , निरीक्षक र केन्द्राध्यक्ष कारबाहीमा  !

    राष्ट्रिय परिक्षा बोर्ड परिक्षा  नियन्त्रण कार्यालयले परिक्षामा Tik Tok बनाउने बिद्यार्थीको परीक्षा रद्द गरेको छ ! त्यस्तै अमर्यादित कार्यगर्ने  निरीक्षक र केन्द्राध्यक्षलाई ३ वर्षसम्म परीक्षाका काममा सहभागी हुन नपाउने गरि कारबाही गरेको छ!

    २०७७ मंसिरमा संचालित कक्षा १२ को बार्षिक परिक्षामा सहभागी कालिका मा. बि. सिंहासेन दैलेखका बिद्यार्थी रोशनकुमार शाहिको परिक्षा रद्द र सोहि बिद्यालयमा निरिक्षकको रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र प्रधानाध्यापक एबं केन्द्राध्यक्ष चित्र बहादुर शाहीलाई बोर्ड बाट संचालन गरिने कुनैपनि परिक्षामा तिन बर्षसम्म सहभागी हुन नपाउनेगरि कारबाही गरिएको जानकारी दिएको छ |

    हेर्नुस सूचना सहित  

    151241015_887189775389247_202670485801445780_o.jpg

    images
    बुधवार, फाल्गुण ५ २०७७०८:३०:३९
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल