सोमवार, फाल्गुण ३ २०७७
कोभीड १९ को कारण भएको लाकडाउन अबधिभरको शुल्क छुटको विषय लाई लियर एक्मि इन्जिनियरिङ कलेजमा विद्यार्थी र प्रहरी बिच झडप भई तोड फोड भएकोछ ।
काठमाडौ को सितापाइलामा रहेको एक्मी इन्जिनियरिङ कलेज मा शुल्क छुट को विषय लाई लियर कलेज तोड्फोड, विद्यार्थी र प्रहरी बिच झडप हुदा प्रहरीको लाठीचार्ज बाट ६ जना विद्यार्थी घाइते भयका छ्न । विद्यार्थी ले २०% छुट मागी कलेजमा ताला बन्दी गरेको र बर्ता को मागगरियको थियो ।

बर्ता बाट माग पूरा भयपछी मात्र तालाखोलिने कुरा अगरियको थियो भने सम्बन्धित कलेजका पृन्सिपल प्रदीप कुमार पौडेल का अनुसार कलेजमा पठनपाठनमा कुनै अबरोध नगरी इन्ट्रान्स को फर्म भर्न दिनको लागि अनुरोध गर्दा पनि नमाने पछि प्रहरीलाई खबर गरेको कुरा जानकारी आयको छ ।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा सिभिल इन्जिनियरिङ, कम्युटर इन्जिनियरिङ र आर्किटेक्ट विषय पढाइ हुन्छ । स्नातम तहमा भर्ना प्रक्रिया सुरु सुने समयमा भएको तनाब र विद्यार्थीहरुमाथिको दमनले कलेजको भर्ना प्रक्रिया प्रभाविकत हुने देखिएको छ ।

बिद्यार्थी प्रतिनिधि प्रकृति घिमिरेका का अनुसार कलेज लाई बारम्बार बर्ता को लागि अपिल गर्दा पनि कलेजले नमानी उल्टै ताला नखोलिय प्रहरी बोलायर अघाडि बढे पछि यो घटना घटेको कुरा जानकारी गरेकी छन ।

अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल