Oct 29 2026 | २०८३, कार्तिक १३गते

त्रिभुवन बिश्वबिधालय

Bsc CSIT को परीक्षा शुल्क संशोधन !

Bsc CSIT को परीक्षा शुल्क संशोधन !

  • सोमवार, माघ २६ २०७७

  • 2.4K
    SHARES

  • Bsc CSIT को  परीक्षा शुल्क संशोधन !

    काठमाडौं । त्रिभुवन बिश्वबिधालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले बीएससी सीएसआईटी ( Bsc CSIT ) प्रथम वर्ष दोस्रो सत्र समूह र तेस्रो वर्ष छैटौं सत्र २०७४ समूहको नियमित तथा आंशिक परीक्षाको शुल्क संशाेधन गरेको छ ।

     

    आइतबार एक सूचना जारी गर्दै संस्थानले यसअघिको सूचनाको बुँदा नं. २ र ३ को परीक्षा शुल्कमा संशोधन गरिएको जानकारी दिएको छ ।

    147147157_266185374859386_2894792624591721716_o.jpg

    images
    सोमवार, माघ २६ २०७७०८:५१:३८
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल