आइतवार, माघ २५ २०७७
काठमाडौ /२५ माघ- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिईभिटिले प्रि–डिप्लोमा (प्राविधिक एस.एल.सी.) तहको नियमित र आंशिक परीक्षाहरुको परीक्षा केन्द्र कायम गरेको छ । प्रि–डिप्लोमा तहका विभिन्न कार्यक्रमहरुको २०७७ /०८ /२६ गते प्रकाशित वार्षिक,अन्तिम परीक्षाको आवेदन फारम भर्ने बारेको सुचना बमोजिम नियमित तथा आंशिक परीक्षाको रीतपूर्वक आवेदन फारम भरेका परीक्षार्थीको २०७७ /१०/०३ गते प्रकाशित परीक्षा तालिका बमोजिम २०७७ /११/०२ गते देखि परीक्षा हुने जनाएको छ । परीक्षा केन्द्र कायम गरीएको विस्तृत www.ctevtexam.org.np मा हेर्न सकिने छ । 
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल