आइतवार, आषाढ १५ २०८२
शिक्षकहरूले पाठ्यक्रम परिवर्तन हुँदा वा प्रत्येक ५ वर्षमा शिक्षकले पुनर्ताजगी तालिम लिनेगरी शिक्षा समितिमा सहमति भएको छ। आइतबार बसेको शिक्षा समिति बैठकमा सभापति अम्मरबहादुर थापाले शिक्षकको तालिम र लाइसेन्स लिनुपर्ने व्यवस्था प्रस्ताव गरेका थिए। उक्त प्रस्तावमा समिति सदस्यहरूले सहमति गरेका हुन्।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल