शनिवार, आश्विन १२ २०८१
सिटिइभिटिले एक सूचना जारी गर्दै अविरल वर्षा भएकाले बाढी, डुवान र पहिरोको कारणले गर्दा विद्यार्थीको आवत जावत प्रभावित भएकोले हाल जारी परीक्षाहरु स्थगित गर्ने नेपाल सरकारबाट निर्णय भए अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट डिप्लोमा/प्रमाणपत्र तहको मिति २०८१ असोज१३ गते आईतवारका दिन संचालन हुने परीक्षाहरु स्थगित गरीएको जानकारी दिएको छ।
साथै सो पछिका परीक्षाहरुका सम्वन्धमा मिति २०८१।असोज १३ गते सूचना प्रकाशित गरी जानकारी गराइने समेत जानकारी दिएको छ।

अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल