Oct 28 2026 | २०८३, कार्तिक १२गते

गर्‍यो त्रिविले लापरबाही : ३० को महिना मा परीक्षा भने ३१ गते

गर्‍यो त्रिविले लापरबाही : ३० को महिना मा परीक्षा भने ३१ गते

  • 865
    SHARES

  • गर्‍यो  त्रिविले  लापरबाही :  ३० को महिना मा  परीक्षा भने  ३१ गते

    1200px-Tribhuvan_University_logo.svg.pngकाठमाडौं । चैत्र ३ त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको स्नातक दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेपछि विवादित बन्न पुगेको छ । प.नि.का. ले ३० गतेसम्म मात्र भएको चैत महिनामा ३१ गते पनि परीक्षा तालिका निकालेपछि विवादले चरम रुप लिएको हो । त्रि वि ले शुक्रबार सार्वजनकि गरेको परीक्षा तालिकामा बीबीएसको ‘माइक्रोइकोनोमिक्स फर बिजनेस’ विषयको परीक्षा चैत ३१ गते हुने उल्लेख छ । प नि का ले मानविकी, शिक्षाशास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फको ४ वर्षे स्नातक तहको चौथो वर्षको परीक्षा तालिका शुक्रबार सार्वजनिक गरेको हो । त्रि वि जस्तो नेपालकै शिक्षा क्षेत्रको अभिभावक संस्थाले यो सम्मको लापरबाही गर्नु ले के राम्रो संकेत जाला त!!!! यस किसिमको कार्यसैलिले सम्पुर्ण त्रि वि का गतिविधि माथि नै प्रश्न चिन्ह खडा हुने देखिएको छ।

    images
    शनिवार, चैत्र ३ २०८०१२:२३:२०

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल