Oct 28 2026 | २०८३, कार्तिक १२गते

त्रिबि उपकुलपति प्राडा केशरजंगद्धारा राजीनामा

त्रिबि उपकुलपति प्राडा केशरजंगद्धारा राजीनामा

  • 916
    SHARES

  • त्रिबि उपकुलपति प्राडा केशरजंगद्धारा राजीनामा

    त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिएका छन् ।

    बिरामी भएको कारण देखाउँदै शनिबार बरालले राजीनामा दिएका हुन् ।

    बराललाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०८० फागुन १० गते उपकुलपति नियुक्त गरेका थिए ।

    प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओली आएसँगै उपकुलपति बरालले सरकारबाट असहयोग भएकाे बताउने गरेका थिए। उनी लामाे समयदेखि विभिन्न राेगबाट ग्रसितसमेत थिए। उपप्राध्यापकका रूपमा महेन्द्र मोरङ क्याम्पसबाट अध्यापन सुरु गरेका बराल २०६४ मा पोखरा विश्वविद्यालयको उपकुलपति भएका थिए ।

    images
    शनिवार, चैत्र १५ २०८१०८:४२:५७

    शिक्षा शर्मा

    शिक्षाको लागि कलम योद्धा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल