Oct 29 2026 | २०८३, कार्तिक १३गते

आफ्नै शिक्षकबाट हैरान विद्यालय व्यवस्थापन

आफ्नै शिक्षकबाट हैरान विद्यालय व्यवस्थापन

  • बुधवार, पौष ८ २०७७

  • 1.0K
    SHARES

  • आफ्नै शिक्षकबाट हैरान विद्यालय व्यवस्थापन

    अनलाइन कक्षा जारी राखेको दरबार हाईस्कुल व्यवस्थापन केही शिक्षकबाट हैरान छ । अनलाइन कक्षा चलाउन तालिमसँगै ल्यापटपसमेत दिए पनि मोबाइल अफ राखेर सम्पर्कमै आउन नमान्नेका कारण हैरान भएको हो । विद्यालय व्यवस्थापन समितिले भने अध्यापनको नयाँ पद्धतिमा जान नमान्नेका हकमा अन्यत्र सरुवा गर्ने सम्मको तयारी गरेको छ ।

    images
    बुधवार, पौष ८ २०७७०५:५१:०५
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल