Oct 29 2026 | २०८३, कार्तिक १३गते

वडाअध्यक्षलाई विद्यालय ब्यवस्थापनको नेतृत्व दिनेप्रति महासंघको आपत्ति

वडाअध्यक्षलाई विद्यालय ब्यवस्थापनको नेतृत्व दिनेप्रति महासंघको आपत्ति

  • 877
    SHARES

  • वडाअध्यक्षलाई विद्यालय ब्यवस्थापनको नेतृत्व दिनेप्रति महासंघको आपत्ति

    प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० मा प्रस्तावित विषयप्रति सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले आपत्ति जनाएको छ। मस्यौदामा समेटिएको वडाअध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको नेतृत्व दिने विषयमा महासंघले आपत्ति जनाएको हो। 

    उनीहरूले मस्यौदामा विभिन्न विषय संशोधन गर्न समेत माग गरेका छन्। महासंघका अध्यक्ष गुणराज मोक्तानले २८ हजार सामुदायिक विद्यालयको नेतृत्व वडाअधक्ष्यहरूको हातमा दिनु नहुने बताए। 

    महासंघले ५ बुँदे माग अघि सारेको छ। जसमा समुदायको स्वामित्व र अगुवाइमा सञ्चालन हुने विद्यालय सामुदायिक विद्यालय हो संघिय शिक्षा ऐनमा सामुदायिक विद्यालय लेखिनुपर्ने, विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा अभिभावक हुनुपर्छ र अभिभावक भेलामार्फत विद्यालय व्यवस्थापन समिति गठनको प्रबन्ध राखिनुपर्ने माग अघि सारेको छ।

    bidhlaya_sW5ANlvNqp.jpg

    images
    आइतवार, श्रावण २८ २०८००९:२२:३३

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल