Oct 29 2026 | २०८३, कार्तिक १३गते

एन प्याब्सनको अध्यक्षमा ढुङ्गाना र महासचिवमा कटुवाल सर्वसम्मत

एन प्याब्सनको अध्यक्षमा ढुङ्गाना र महासचिवमा कटुवाल सर्वसम्मत

  • 1.8K
    SHARES

  • एन प्याब्सनको अध्यक्षमा ढुङ्गाना र महासचिवमा कटुवाल सर्वसम्मत

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनको १५ औं महाधिवेशनमा अध्यक्ष, महासचिव, कोषाध्यक्ष र महिला उपाध्यक्ष सर्वसम्मत चयन भएको छ। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा महाधिवेशनमा अध्यक्षमा डिके ढुङ्गाना, महासचिवमा आरबी कटुवाल, महिला उपाध्यक्षमा संगीता सिल्वाल र कोषाध्यक्षमा सन्तोषमणि न्यौपाने सर्वसम्मत भएको अध्यक्ष टीकाराम पुरीले जानकारी दिए। उनका अनुसार बिहीबार बिहानसम्म सर्वसम्मतिको प्रयास गरिने र सर्वसम्मत नभएमात्र निर्वाचन गरिनेछ।                                             

    देशभरिबाट २ हजार २ सय ४६ प्रतिनिधिको सहभागिता रहेको महाधिवेशनले २७ पदाधिकारी र ३९ जना सदस्य चयन गर्नेछ।

    images
    बिहिवार, चैत्र १० २०७८०८:००:४३

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल