Oct 29 2026 | २०८३, कार्तिक १३गते

कक्षा १२ को परीक्षा जेठ १८ बाट

कक्षा १२ को परीक्षा जेठ १८ बाट

  • 1.4K
    SHARES

  • कक्षा १२ को परीक्षा जेठ १८ बाट

    कक्षा १२ को परीक्षा आगामी जेठ १८ गतेबाट सञ्चालन गरिने भएको छ । परिक्षा संचालन को औपचारिक निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक आज शुक्रबार बस्दैछ ।

    बोर्डको विश्वस्तसूत्र अनुसार आगामी जेठ १८ गतेबाट परीक्षा सञ्चालन गर्न प्रस्ताव तयार गरिएको र त्यसलाई बोर्ड बैठकले स्वीकृति प्रदान गर्ने जनाइएको छ। परीक्षा तालिका आजकाे बाेर्ड बैठकपछि सार्वजनिक गरिने बताइएको छ।

    बोर्डले अनलाइन माध्यममार्फत प्रश्नपत्र परीक्षा केन्द्रमा पठाउने कार्यको थालनी गएको परीक्षाबाट सुरु गरिएकोले यसपटक पनि अनलाइन माध्यमबाट नै प्रश्नपत्र पठाउने भएको छ ।

    बोर्डका पदाधिकारीका अनुसार परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमा नै सञ्चालन गरिनेछ

    images
    शुक्रवार, चैत्र ४ २०७८०८:११:१४

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल