Oct 29 2026 | २०८३, कार्तिक १३गते

एसईई परिक्षा तालिका प्रकाशित (तालिका सहित)

एसईई परिक्षा तालिका प्रकाशित (तालिका सहित)

  • 2.1K
    SHARES

  • एसईई परिक्षा तालिका प्रकाशित (तालिका सहित)

    राष्ट्रिय परिक्षा बोर्डले माध्यामिक शिक्षा परिक्षा (एसइइ/SEE) को परिक्षा तालिका प्रकाशित गरेको छ। बुधबार बसेको बोर्डको बैठकले २०७९ बैशाख ९ गते देखि २० गते सम्म संचालन हुने गरि एसइइ परिक्षा तालिका सार्वजनिक गरेको हो।

    बोर्डले सरकारले घोषणा गरेको निर्वाचन १० दिन अगावै सकिने गरि परिक्षा तालिका प्रकाशित गरेको छ । यसअघि सरकारले बैशाख ३० गते निर्वाचनको मिति घोषणा गरिसकेको छ।

    बोर्डले प्रकासित गरेको परिक्षा तालिका अनुसार बैशाख ९ गते शुक्रवार पहिले दिन अनिवार्य अंग्रेजी र अनिवार्य संस्कृत भाषा र साहित्यको परिक्षा हुने जनाएको छ।

    तालिका हेर्न राष्ट्रिय परिक्षा बोर्डको website: www.neb.gov.np तथा परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को website: www.see.gov.np मा पनि हेर्न सकिनेछ । त्यसैगरी परीक्षासम्बन्धी कुनै कुरा स्पष्ट नभएमा राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा सानोठिमीको फोन न. (६६३०७३९६६३००७०, ६६३११४६ मा सम्पर्क गर्न सकिनेछ ।

    यस्तो छ, राष्ट्रिय परिक्षा बोर्ड द्वारा प्रकाशित गरेको एसइइ परिक्षा तालिका।

    1644453019-KX6Nc.jpg

    images
    बिहिवार, माघ २७ २०७८०८:५७:५२

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल