Oct 29 2026 | २०८३, कार्तिक १३गते

कक्षा ११ मा नयाँ पाठ्यक्रम यसै शैक्षिक शत्र देखि लागू हुने

कक्षा ११ मा नयाँ पाठ्यक्रम यसै शैक्षिक शत्र देखि लागू हुने

  • मंगलवार, कार्तिक ४ २०७७

  • 853
    SHARES

  • कक्षा ११ मा नयाँ पाठ्यक्रम यसै शैक्षिक शत्र देखि लागू हुने

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मुलुकका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ । निजी विद्यालय तथा उच्चशिक्षालय सङ्घ (हिसान) लगायतले असहमित जनाएका कारण उक्त पाठ्यक्रम तत्काल लागू हुनेमा अन्योल सिर्जना भएकाले आज मन्त्रालयले उक्त धारणा सार्वजनिक गरेको हो ।.

    images
    मंगलवार, कार्तिक ४ २०७७०५:२४:४९
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल