Oct 29 2026 | २०८३, कार्तिक १३गते

३५ वर्षिय बिद्यार्थी नेता राष्ट्रपतिमा निर्वाचित

३५ वर्षिय बिद्यार्थी नेता राष्ट्रपतिमा निर्वाचित

  • 1.8K
    SHARES

  • ३५ वर्षिय बिद्यार्थी नेता राष्ट्रपतिमा निर्वाचित

    ल्याटिन अमेरिकी मुलुक चिलीको राष्ट्रपतिमा ३५ बर्षिय गेब्रियल बोरिक निर्वाचित भएका छन । आफ्ना निकटतम प्रतिद्वन्दी जोसे एन्टोनियो कास्टलाई पराजित गर्दै बोरिक राष्ट्रपतिमा निर्वाचित हुन । अन्तिम मत परिणाम अनुसार बोरिकले ५६ प्रतिशत मत प्राप्त गर्दा कास्टको पक्षमा ४४ प्रतिशत मात्रै मत परेको थियो ।                                                                                                  चिलीमा सरकार बिरुद्ध भएको ब्यापक प्रदर्शनपछि राष्ट्रपतिय पदको निर्वाचन भएको हो । बोरिक बिश्वकै कान्छो राष्ट्रपति मध्येको एक भएको बताइएको छ । बिद्यार्थी आन्दोलनबाट उदाएका बोरिकले आन्दोलनकै क्रममा चिलीमा स्थिर अर्थब्यबस्था अवलम्बन हुने बाचन दिएका थिए ।                                                                                        चिलीमा राष्ट्रपति पदका लागि यो पटक भएको निर्वाचनमा अहिलेसम्म सरकारी पद धारण नगरेका दुई बिद्यार्थी नेताहरु बोरिक र कास्टबीच प्रतिस्पर्धा भएको थियो

    images
    सोमवार, पौष ५ २०७८०९:०२:५४

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल