Oct 29 2026 | २०८३, कार्तिक १३गते

विद्यालय कर्मचारीको उमेर हद शिक्षक सरह हुने ९ बर्ष अघिकै निर्णय स्मरण

विद्यालय कर्मचारीको उमेर हद शिक्षक सरह हुने ९ बर्ष अघिकै निर्णय स्मरण

  • 4.2K
    SHARES

  • विद्यालय कर्मचारीको उमेर हद शिक्षक सरह हुने ९ बर्ष अघिकै निर्णय स्मरण

    सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको उमेर हद शिक्षक सरह नै ६० बर्षको हुने शिक्षा तथा मानव श्रोत विकास केन्द्रले पुन स्मरण गराएको छ ।

    विद्यालय कर्मचारीको उमेरका बारेमा ९ बर्ष अघि भएको निर्णय स्मरण गराउँदै केन्द्रले सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइहरुलाई आईतबार परिपत्र गरेको हो ।

    विद्यालयमा कार्यरत कर्मचारीको उमेरका बारेमा गत २०६९ मंसिर १० गतेको मन्त्री स्तरीय निर्णयले शिक्षक सरह ६० बर्ष नै कायम गरेको थियो ।

    images
    बिहिवार, कार्तिक ११ २०७८०८:४१:०२

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल