शुक्रवार, आश्विन १ २०७८
बूढानीलकण्ठ स्कुल, काठमाडौँ र साझेदारी कार्यक्रम अन्तर्गतका छात्रवृत्ति कार्यक्रमका लागि गत साउन ३० गते लिइएको छात्रवृत्तिका लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ । शैक्षिक सत्र २०७८ देखि कक्षा ५ र ६ मा प्रदान गरिने छात्रवृत्तिका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरिएको हो । छात्रवृत्ति छनोट परीक्षाको लिखित नतिजा र सम्बन्धित निकायहरूका सिफारिसका आधारमा छात्रवृत्ति छनोट समितिको भदौ २८ गतेको बैठकको निर्णय(अनुसार विद्यार्थीहरू छनोट गरेको छ । कक्षा ५ को रिजल्ट कक्षा ६ को रिजल्ट
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल