Oct 29 2026 | २०८३, कार्तिक १३गते

दीक्षान्तका लागि त्रिविको आवेदन माग , कसले भर्ने पाउने, कति लाग्ने ?

दीक्षान्तका लागि त्रिविको आवेदन माग , कसले भर्ने पाउने, कति लाग्ने ?

  • 2.3K
    SHARES

  • दीक्षान्तका लागि त्रिविको आवेदन माग , कसले भर्ने पाउने, कति लाग्ने ?

    त्रिभुवन विश्वविद्यालयले ४७ औं दीक्षान्त समारोह (२०७८) का लागि अनलाइन आवेदन खुला गरेको छ । त्रिविले २०७७ साल असार एक गतेदेखि २०७८ साल जेष्ठ ३१ गते सम्म आवेदन फारम फारम भर्ने सूचित गरेको छ ।                                                                  त्रिविले सेमेष्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू र सोही अवधि भित्र विद्यावारिधि (पिएच्डी) तह पूरा गरेका विदाले सो समारोहमा भाग लिन पाउने भएक छन् ।                                                                      त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुमा आज देखि असोज २० गते सम्म आवेदन दिइ सक्नु पर्ने सूचनामा उल्लेख गरिएको छ । विद्यार्थीले दीक्षान्त समारोहमा १ जना सम्म अभिभावक सरिक गराउन सकिने सूचनामा उल्लेख गरिएको छ ।                                                                                            विद्यार्थीले दीक्षान्त तथा प्रमाणपत्र शुल्क रु. २,२०० र गाउन तथा स्कार्फको धरौटी १,५०० गरी जम्मा ३७०० रुपियाँ तिनु पर्ने छ । त्यसैगरी स्नातकोत्तर तथा एमफिल दीक्षान्त तथा प्रमाणपत्रको २,७०० रुपियाँ, गाउन तथा स्कार्फको १,५००गरी जम्मा ४२०० रुपियाँ र विद्यावारिधि (पिएच्डी) का विद्यार्थीले दीक्षान्त तथा प्रमाणपत्र शुल्क ३२०० र गाउन तथा स्कार्फको धरौटी १,५०० रुपियाँ शुल्क लाग्ने सूचनामा उल्लेख गरिएको छ ।47th-convocation-of-tu_e6sxqGC.jpg

    images
    मंगलवार, भाद्र २२ २०७८०९:४९:४१

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल