Oct 29 2026 | २०८३, कार्तिक १३गते

वार्षिक कार्यतालिका बनाउदै शिक्षक सेवा आयोग : लाइसेन्स र बिज्ञापनको यस्तो तयारी

वार्षिक कार्यतालिका बनाउदै शिक्षक सेवा आयोग : लाइसेन्स र बिज्ञापनको यस्तो तयारी

  • 5.4K
    SHARES

  • वार्षिक कार्यतालिका बनाउदै शिक्षक सेवा आयोग : लाइसेन्स र बिज्ञापनको यस्तो तयारी

    बार्षिक कार्यतालिकाले निर्धारण गरेका कार्यक्रमलाई प्राथमिकता दिने उद्देश्यले अहिले शिक्षक सेवा आयोग बार्षिक कार्यतालिका बनाउन जुटेको छ । लामो समय नीर्जिव बनेको शिक्षक सेवा आयोगलाई गतिशील बनाउन बार्षिक कार्यपात्रो बनाएर कार्यक्रम सार्बजनिक गर्ने भएको हो ।                                                                       

    कार्यतालिकाले निर्देश गरेका कामलाई प्राथमिाकीकरण गरी कुन काम पहिला गर्ने भन्ने योजनाना सार्बजनिक गरिने आयोगका सुदर्शन मरहट्ठाले बताए । ‘हामीले गर्ने काम थुप्रै बाँकी छन, हामी बार्षिक कार्यपात्रो बनाउन व्यस्त छौं ।’ उनले भने, ‘सामजिक सञ्जालमा आए जस्तो अहिले नै हामी कुन काम पहिले गर्छौं भन्ने निष्कर्षमा पुगेका छैनौं ।’ कार्यतालिका अनुसार शिक्षण अध्यापन अनुमति पत्र, बढुवा सिफारिस रिक्त दरबन्दी पूर्तिका लागि काम गर्ने उनले जानकारी दिए ।

    images
    शनिवार, भाद्र १९ २०७८०२:०३:५६

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल