शुक्रवार, भाद्र १८ २०७८
सरकारले जारी गरेको स्मार्ट–लकडाउन सम्बन्धी कार्यविधि, २०७८ ले गरेको व्यवस्था अनुसार काठमाडौंका विद्यालय अब भौतिक रुपमा सञ्चालनमा आउने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको निणर्य अनुसार कार्यविधि अनुसार विद्यालय सञ्चालनमा आउने भएका हुन् ।
जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालय खोल्न पाइने भौतिक उपस्थितिमा पठनपाठन नगर्न भनिएको भए पनि स्मार्ट लकडाउनको प्रावधान भित्र रहेर कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चाचालन गर्ने निर्देशन दिएको हो ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल