Oct 29 2026 | २०८३, कार्तिक १३गते

त्रिवि मातहतका १५ क्याम्पसको सम्बन्धन खारेज

त्रिवि मातहतका १५ क्याम्पसको सम्बन्धन खारेज

  • 3.7K
    SHARES

  • त्रिवि मातहतका १५ क्याम्पसको सम्बन्धन खारेज

    त्रिभुवन विश्वविद्यालयले २५ वटा क्याम्पसको सम्बन्धन खारेज गरेको छ। त्रिवि अन्तर्गत २५ वटा क्याम्पसहरुको सम्बन्धन खारेज भएको त्रिवि योजना निर्देशनालयले जनाएको छ। जसमा सुदूरपश्चिमका १५ वटा क्याम्पस रहेका छन्।                                                                                                                  विज्ञापन त्रिविका अनुसार जनता बहुमुखी क्याम्पस अछाम, पाटन बहुमुखी क्याम्पस बैतडी, जगन्नाथ बहुमुखी क्याम्पस बैतडी, मनीलेख क्याम्पस बैतडी, जयपृथ्वी बहुमुखि क्याम्पस बझाङ, बडिमालीका क्याम्पस बाजुरा, बाजुरा क्याम्पस बाजुरा, दार्चुला बहुमुखी क्याम्पस दार्चुलाको सम्बन्धन खारेज भएको छ। विज्ञापन यस्तै, गोकुलेश्वर बहुमुखी क्याम्पस गोकुलेश्वर, टीकापुर बहुमुखी क्याम्पस कैलाली, त्रीवेणी बहुमुखी क्याम्पस डडेल्धुरा, दुर्गालक्ष्मी बहुमुखी क्याम्पस कैलाली, घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पस डोटी, श्री सीताराम क्याम्पस डोटी र कैलाली बहुमुखी क्याम्पस कैलालीको सम्बन्धन खारेज भएको छ।                                                                                विज्ञापन जम्मा २५ मध्ये १० वटा क्याम्पस सुदूरपश्चिम विश्वविद्यालय र १५ क्याम्पस मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा गाभिएको त्रिवि योजना निर्देशनालयका शाखा अधिकृत रामकृष्ण खत्रीले बताए।

    images
    मंगलवार, भाद्र १ २०७८०४:४१:४८

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल