सोमवार, श्रावण ३२ २०७८
त्रिभुवन विश्वविद्यालयले परीक्षाफल प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान डीनको कार्यालय परीक्षा नियन्त्रण माहाशाखा पोखराले नतिजा प्रकाशन गरेको हो । नतिजा प्रकाशन गर्दै त्रिविले भनेको छ, त्रिवि वन विज्ञान अध्ययन संस्थान परीक्षा नियन्त्रणमा शाखाद्वारा २०७७ साल मंसिर/पौष महिनामा सञ्चालन भएको स्नातक तह तेस्रो वर्ष दोस्रो सेमेस्टरको नियमित परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ ।साथै त्रिविले परीक्षाफल सकेसम्म अशुद्ध नहोस् भन्ने उद्देश्य राखी प्रकाशित गरिएको भएपनि छपाईं तथा अन्य कुनै कारणबाट अशुद्ध देखिएमा संस्थानको परिक्षा नियन्त्रण मशाखाको अभिलेखबाट सच्याइने व्यहोरा पनि जानकारी गराएको छ ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल