शनिवार, श्रावण ३० २०७८
त्रिभुवन विश्वविधालय परीक्षा नियन्त्रण कार्यालयले स्नातकोत्तर तह दोश्रोको वर्ष आँशिक परीक्षार्थीहरूलाई परीक्षाको आवेदन फारम भर्ने आव्हान गरेको छ ।
कोरोना संक्रमणको दोस्रो लहर संगै स्थगित भएको बार्षिक प्रणाली अनुसार २०७७ सालको स्नातकोत्तर तह दोश्रोको वर्ष मानविकी, शिक्षा शास्त्र र ब्यबस्थापन संकायको परीक्षा आवेदन पुन: खुल्ला गरेको छ ।


अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल