Oct 29 2026 | २०८३, कार्तिक १३गते

एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक

  • 1.8K
    SHARES

  • एसईईको नतिजा सार्वजनिक

    राष्ट्रिय परीक्षा बोर्डले २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो शिक्षा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई आगामी परीक्षाहरू स्थगित गर्न सिफारिस गरेपछि कक्षा १२ को परीक्षा स्थगित गर्न बसेको बोर्डको आजको बैठकले एसईईको नतिजा सार्वजनिक गरेको हो ।                                                                                                             

    नतिजाको विस्तृत विवरण आउन भने केही समय लाग्ने बोर्डले जानकारी दियो । परीक्षा नियन्त्रक रुद्र अधिकारका अनुसार शिक्षा विकास तथा समन्वय एकाइले बोर्डमा पठाएको प्राप्तांक विवरणलाई प्रमाणीकरण गरेर नतिजा सार्वजनिक गरिएको हो । विद्यालयको आन्तरिक मूल्यांकनलाई प्रमाणीकरण गरेको हुनाले बोर्डले यो वर्ष पनि नतिजा विश्लेषण नगरेको उनले जानकारी दिए ।

    images
    शनिवार, श्रावण २३ २०७८०३:३९:४६

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल