Oct 29 2026 | २०८३, कार्तिक १३गते

केहीबेरमा SEE को नतिजा सार्वजनिक हुँदै : तुरुन्तै थाह पाउन यस्तो गर्नुस्

केहीबेरमा SEE को नतिजा सार्वजनिक हुँदै : तुरुन्तै थाह पाउन यस्तो गर्नुस्

  • 2.1K
    SHARES

  • केहीबेरमा SEE को नतिजा सार्वजनिक हुँदै : तुरुन्तै थाह पाउन यस्तो गर्नुस्

    लामो समय देखि प्रतीक परी गरेको एसईई को नतिजा आजै प्रकशित हुने भएको छ । राष्ट्रिय परिक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गर्न लागेको हो । केही समयपछि बोर्डको बैठक सकिने र नतिजा सार्वजनिक बताइर्को छ।                                                                                               

     परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईइ परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर लगाएत विभिन्न माध्यम मार्फत हेर्न सकिने गरी प्रकाशन गर्ने भएको छ ।zvru7y2wlp7sl3jj-1-page-001.jpg

    images
    शनिवार, श्रावण २३ २०७८०१:१०:०४

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल