Oct 29 2026 | २०८३, कार्तिक १३गते

आफैं प्रश्न बनाउने, आफैं जाँच्ने र भाइलाई पास गराउने पूर्वसहसचिव शिक्षक सेवा आयोगमा नियुक्त

आफैं प्रश्न बनाउने, आफैं जाँच्ने र भाइलाई पास गराउने पूर्वसहसचिव शिक्षक सेवा आयोगमा नियुक्त

  • 4.3K
    SHARES

  • आफैं प्रश्न बनाउने, आफैं जाँच्ने र भाइलाई पास गराउने पूर्वसहसचिव शिक्षक सेवा आयोगमा नियुक्त

    परीक्षामा अनियमितता गरेको पुष्टि भएका शिक्षा सेवाका अवकाशप्राप्त सहसचिव डा. डिल्लीराम रिमाललाई सरकारले शिक्षक सेवा आयोगको सदस्यमा नियुक्त गरेको छ ।                                                                                                 

    पुर्व प्रधानमन्त्री  केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा गत पुसमा भएको सिफारिशलाई गत मंगलबारको मन्त्रिपरिषद बैठकले कार्यान्वयन गरेको हो । परीक्षामा अनियमितता गरेको आरोपमा अख्तियारले २०६३ साल कार्तिक १७ गते कारवाहीका लागि पत्राचार गर्ने निर्णय गरेको थियो ।                                                                                   

    अख्तियारले त्यतिबेला शिक्षक सेवा आयोगलाई ध्यानाकर्षण गर्दै पत्र पठाएको थियो भने अनुचित कार्य गरेको आरोपमा रिमाललाई पाँच वर्ष परीक्षा प्रक्रियामा संलग्न नगराउन प्रतिवन्धात्मक व्यवस्था गर्नू भनी पत्राचार गरेको थियो ।                                                                                   तत्कालीन अवस्थामा अख्तियारको प्रष्टोउक्त्ती Screenshot_20210805-101434_Facebook.jpg

    images
    बिहिवार, श्रावण २१ २०७८१०:२२:३०

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल