मंगलवार, श्रावण १२ २०७८
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र बूढानीलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रम अन्र्तगतको छात्रवृत्ति परीक्षा साउन ३० गते हुने भएको छ ।
आविसिय रुपमा निःशुल्क वा सहुलियत शुल्कमा कक्षा ५ र ६ मा अध्ययन गर्नका लागि स्थगित गरिएको परीक्षा कार्यक्रम साउन ३० गते बिहान ११ बजे सञ्चालन हुने जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र बूढानीलकण्ठ स्कुलको साझेदारीमा दिइने छात्रवृत्ति विद्यालयमा विपन्न समुदायका जेहेन्दार बालबालिकाहरुलाई उपल्ब्ध गराइने छ ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल