मंगलवार, श्रावण ५ २०७८
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सञ्चालन गर्ने भएको छ । केही समय अघि बसेको बोर्डको बैठकले साउन ३१ गत देखि भदौ ९ गतेसम्ममा सञ्चालन गरिसक्ने निर्णय गरेको हो ।
परीक्षा बोर्डले बिहान ११बजेदेखि देखि तीन घण्टा सञ्चालन गर्ने भएको छ । परीक्षा अवधिमा गाइजात्रा र जनैपूर्णिमा पर्ने भएकाले उक्त दिन बिदा दिएर शनिबार पनि परीक्षा सञ्चालन गरिने भएको छ।
कक्षा १२ को परिक्षा तालिका यस्तो रहेको छ ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल