बिहिवार, आषाढ ३१ २०७८
त्रिभुवन विश्वविद्यालयले प्राध्यापक तथा सहप्राध्यापक पदपूर्ति गर्न लिखित परीक्षामा छनोट भएका उम्मेदवारहरुको अन्तर्वार्ता साउन १७ गते देखि गर्ने भएको छ । सेवा आयोगको कार्यलयले २०७७-०७८ मा विभिन्न विषयहरुको आन्तिरिक तथा खुल्ला प्रतियोगिताको माध्यमबाट छनोट भएका उम्मेदवारहरुको अन्तर्वाता सो मितिमा लिने भएको हो ।
आयोगले आज एक सूचना जारी गरी आवश्यक कागजात सहित अन्तर्वार्ताको समय भन्दा एक घण्टा अगाडि सेवा आयोगको कार्यलयमा उपस्थित हुनु पर्ने र उम्मेदवारले आवेदित पद र विषयसँग सम्बन्धित रहेर बढीमा पाँच मिनेटको प्रस्तुति दिनुपर्ने सूचनामा उल्लेख गरेको छ । त्यसैगरी अन्तर्वार्ता हुने विषय र पदको विस्तृत कार्यतालिका अन्तर्वार्ता हुने मिति भन्दा १५ दिन अगाडि सेवा आयोगको वेवसाईट
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल