Oct 29 2026 | २०८३, कार्तिक १३गते

त्रिवि व्यवस्थापन संकायद्धारा नजिता प्रकाशन–हेर्न यहाँ क्लिक गर्नुहोस्

त्रिवि व्यवस्थापन संकायद्धारा नजिता प्रकाशन–हेर्न यहाँ क्लिक गर्नुहोस्

  • 1.8K
    SHARES

  • त्रिवि व्यवस्थापन संकायद्धारा नजिता प्रकाशन–हेर्न यहाँ क्लिक गर्नुहोस्

    त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिवि व्यवस्थापन संकाय द्वारा नतिजा प्रकाशन गरिएको हो ।                                                                     

     

    व्यवस्थापन संकाय डीनको कार्यालयले स्नातक तहको परीक्षाफल प्रकाशित गरेको हो । मिति २०७७ पुस २० गतेदेखि संचालन भएको ब्याचलर अफ होटल म्यानेजम्यान्ट (बीएचएम) कार्यक्रमको सातौंसत्र नियमित परीक्षा–२०२० को नतिजा सार्वजनिक गरिएको छ ।                                                                                             

     

      परीक्षाफल व्यवस्थापन संकायको परीक्षा संचालक समितिको निर्णयको अनुसार प्रकाशित गरिएको हो । उत्तीर्ण परीक्षार्थीहरुको रोल नम्बर निम्नानुसार रहेको छ । त्रिविले उक्त परीक्षाफलको प्राप्तङ्क चित्त नबुझेमा परीक्षाफल प्रकाशित भएको मितिले १५ दिनभित्र पुनर्योगका लागि निवेदन दिनुपर्ने कुरा स्पष्ट पारेको छ ।                                                                                           

     

      त्रुटिरहित नतिजा प्रकाशन गरिएको भन्दै भुलवश कुनै गल्ती देखिन आएमा यस कार्यालयको मुल अभिलेख अनुसार सच्चाउने पनि जानकारी गराइएको छ ।BHM-7th-Sem-Result_00001.jpgBHM-7th-Sem-Result_00002.jpg

    images
    शनिवार, आषाढ २६ २०७८१०:३१:०८

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल